काठमाण्डौं, नेपाल।
बैंक अफ काठमाण्डू पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अरबपति सूचीमा उक्लिको छ। यस त्रैमाससम्म कम्पनीले १ अर्ब २० करोड ४६ लाख ८२ हजार ६८८ रूपैयाँ खुद आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा ९३ करोड ५ लाख ७५ हजार १६९ रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा २९.४५ प्रतिशतको वृद्धि भएको हो।
कम्पनीको दैनिक कारोबारलाई आधार मैनबत्ती विश्लेषणमा २३ गतेको दिन डोजी आकृति बनाएको छ । यस्तो आकृतिले लगानीकर्तामा अन्योल रहेको संकेत गर्दछ।
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
समग्रमा, हाम्रा ६ सल्लाहकार (इन्डिकेटर) साथीहरुले नकारात्मक सुजाव दिएछन् भने केवल १ ले मात्र सकारात्मक सुझाव दिएको खण्डमा हामी अहिलेको लागिको लागि खरिद गर्नु जोखिमयुक्त रहनेछ। परन्तु, अबको १ दिनको कारोबारमा मैनबत्तीमा डोजी पश्चात बुलिस मैनबत्ती बने र आरएसआई र एमएसिडीमा राम्रो सुधार दिखएको खण्ड खरिद गरे जोखिम न्युन रहेनेछ।
सन्दर्भ सामाग्रीः
नेप्से
नेप्से
ऐजेन्सी
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment