काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक २.८६ अंकले घटेर १२४२.०३ विन्दुमा अडिएको छ। यस दिन १६९ कम्पनीको १२ लाख २१ हजार ४०० कित्ता ३७ करोड ४७ लाख ७२ हजार ९९१ रुपैयाँमा कारोबार भएको छ।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य २ सूचक सकारात्मक रहेका छन् भने बाँकी १० सूचक नकारात्मक रहेका छन्। य
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल बैंकको २ करोड ६२ लाख ७ हजार ४९८ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः प्रभु बैंक, शिवम् सिमेन्ट, एनआइसी एशिया, हिमालयन डिष्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी संस्थापक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, र प्रमियर इन्स्योरेन्सले धेरै कारोबार गरेका छन्।
![]() | |
|
यस दिनको बजारबाट अरुण भ्पाली हाईड्रोपावर कम्पनीको शेयरमूल्यमा ४.८१ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः स्वाभिमान लघुवित्तको ४.७२, स्वाबलम्वन लघुवित्तको ३.५७, कैलाश विकास बैंकको ३.४६, स्वदेशी लघुवित्तको ३.०४, रैराङ्ग हाईड्रोपावरको २.८, उन्नति माइक्रोफाइनान्सको २.७६, बरुण हाईड्रोपावरको २.२२, गुराँस लघुवित्तको २.१ र माउन्टेन हाईड्रोपावरको १.९४ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
![]() | |
|
उता, आजको बजारबाट मिथिल्ला लघुवित्तले ४.९९ प्रतिशतले सबैभन्दा धेरै घुमाएको छ।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment