काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक २.७८ अंक अर्थात ०.२३ प्रतिशतले घटेर १२३१.०७ विन्दुमा अडिएको छ। यस दिन १६५ कम्पनीको १८ लाख ९६ हजार ४५४ कित्ता ४८ करोड १६ लाख २९ हजार ७६० रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १७ करोडको बडावा भएको हो।
![]() | |
|
कारोबारमा आएका ११ उपसूचकमध्य १ सूचक मात्र सकारात्मक रहेको छ भने बाँकी १० सूचक नकारात्मक रहेका छन्। यस दिन म्युचल फण्ड समूह ०.०१ अंकले सबैभन्दा धेरै बढेको छ र २२.५२ अंकले म्युचल फण्ड समूह सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १२ करोड ९६ लाख ७१ हजार ०२७ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः लक्ष्मी बैंक, ले धेरै कारोबार गरेका छन्।
![]() | |
|
![]() | |
|
उता, आजको बजारबाट एनएलजी इन्स्योरेन्सको शेयरमूल्यमा ३.७२ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः प्रुडेन्सियल इन्स्योरेन्सको ३.४६, नेपाल सेवा लघुवित्तको ३.३७, पाँचथर पावर कम्पनीको ३.१७, ज्योति विकास बैंकको ३.१४, नेशनल हाईड्रोपावरको ३.१२, खानीखोला हाईड्रोपावरको ३.०३, पोखरा फाइनान्स लिमिटेडको २.९१, मिथिल्ला लघुवित्तको २.७७ र जोशी हाईड्रोपावरको २.७३ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment