काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ५.५९ अंक अर्थात ०.४५ प्रतिशतले घटेर १२२५.४८ विन्दुमा अडिएको छ। यस दिन १६९ कम्पनीको १० लाख ६९ हजार ६९० कित्ता २५ करोड ७२ लाख ८५ हजार ००१ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा २२ करोडको कमि आएको छ।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य सबै सूचक नकारात्मक रहेका छन्। यस दिन जीवन बीमा समूह २०.३५ अंकले सबैभन्दा धेरै घटेको छ र ०.०६ अंकले म्युचल फण्ड समूह सबैभन्दा कम घटेको छ।
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल बैंकको २ करोड १० लाख ६२ हजार ५४१ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः रसुवागढी हाईड्रोपावर, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, प्रभु बैंक, साञ्जेन जलविद्युत, नबिल बैंक, एनआईसी एशिया, मेघा बैंक, सिभिल बैंक र माथिल्लो तामाकोशीले धेरै कारोबार गरेका छन्।
![]() | |
|
![]() | |
|
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment