२९ असोज २०७६,
काठमाण्डौं, नेपाल।
नेपाल राष्ट्र बैंकको १००० दरको ३१ करोड थान नोट डिजाइन, छपाई तथा आपूर्ति गर्ने सम्झैता चाइनिज कम्पनीलाई दिइएको छ।
२९ सेप्टेम्बर २०१९ मा नेपाल राष्ट बेंक र China Banknote Printing and Minting Corporation बिच अमेरिकी डलर ९१ लाख ९० हजारमा खरिद सम्झैंता भएको छ। ग्लोबल टेन्डरमा यस कम्पनीले सबैभन्दा कम मूल्य कोट गरेर करार हात पारेको हो।
सन्दर्भ सामग्रीः
- नेपाल राष्ट्र बैंक
No comments:
Post a Comment