काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ०.८१ अंक अर्थात ०.०७ प्रतिशतले घटेर ११३९.४५ विन्दुमा अडिएको छ। यस दिन १६२ कम्पनीको १० लाख ५८ हजार ८९६ कित्ता २८ करोड ४४ लाख ७२ हजार ५०१ रुपैयाँमा कारोबार भएको छ।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य ४ सूचक सकारात्मक रहेका छन् भने बाँकी सूचक नकारात्मक रहेका छन्। यस दिन उत्पादन तथा प्रशोधन समूह १६.५२ अंकले सबैभन्दा धेरै बढेको छ र निर्जीवन बीमा समूह २८.३३ अंकले सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment