काठमाण्डौं, नेपाल।
नाडेप लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ३२ करोड रहेको छ। कम्पनीले वैशाख २६ गते सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दासम्म कम्पनीले १ करोड ६८ लाख रुपैयाँ कमाएको छ। यस कम्पनीले यस ९ महीनामा रू. १ अर्ब ५ करोड ६४ लाख निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब ६९ करोड ६७ लाख कर्जा प्रवाह गरेको छ ।
कम्पनीको दैनिक कारोबारलाई आधार मैनबत्ती विश्लेषणमा अन्तिम दिन बुलिस एनगलफिङ्ग आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ ।
![]() | |
|
कम्पनीको मुभिङ एभरेजमा २० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा तल रेहेको छ। हालको मूल्य यी रेखाभन्दा पनि तल रहेका छन्।
![]() |
चित्र २ः मुभिङ एभरेज |
आरएसआईले शेयर खरीदविक्री चाप सन्तुलन देखाउँछ । यो धरै विक्रीजोन २९ दशमलव ३७ विन्दुमा छ ।
![]() |
चित्र ३ः आरएसआई |
![]() | |
|
![]() | |
|
सन्दर्भ सामाग्रीः
नेप्सेऐजेन्सी
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment