काठमाण्डौं, नेपाल।
बैंकको तेस्रो त्रैमासको वित्तीय विवरणमा रू. १ अर्ब ५ करोड १२ लाख ३ हजार वितरणयोग्य नाफा रहेको उल्लेख छ । यस बैंकले सहायक कम्पनीमार्फत धितोपत्रको कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट बाटो खोलिसकेको छ । राष्ट्र बैंकले साधारणसभा मार्फत पारित गरेको प्रबन्धपत्र विनियमावलीमा समावेश ब्रोकर कारोबार गर्न सक्ने प्रस्तावलाई स्वीकृति दिएको हो । गत फागुनमा १० प्रतिशत ब्याजदरको १० वर्षे ऋणपत्र जारी गरिसकेको बैंकले फेरि जेठ ६ गते ७ वर्षे अवधिको १० दशमलव २५ प्रतिशत ब्याजदरमा ४४ लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीको ६९ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणको अन्तिम ३ दिनको मैनबत्तीलाई हेर्दा थ्री ह्वाइट सोल्जर आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ।
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
त्यस्तै, विहिबारको शेयरमूल्य रू. ४ सय ७१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ८५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय ५१ मा टेवा पाउने देखिन्छ ।
![]() | |
|
समग्रमा, हाम्रा ४ सल्लाहकार (इन्डिकेटर) साथीहरुले सकारात्मक सुजाव दिएछन् भने केवल १ ले मात्र नकारात्मक सुझाव दिएको खण्डमा हामी अहिलेको लागि खरिद गर्नु उपयुक्त रहनेछ।
सन्दर्भ सामाग्रीः
नेप्से
नेप्से
ऐजेन्सी
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment