Showing posts with label कम्पनी_विश्लेषण. Show all posts
Showing posts with label कम्पनी_विश्लेषण. Show all posts

Friday, 12 July 2019

पाँचथर पावर कम्पनीः कम्पनी विश्लेषण (शुक्रबार, २७ असार २०७६)

२७ असार २०७६,
काठमाण्डौं, नेपाल।

पाँचथर पावर कम्पनीको शेयर वैशाख १९ गतेदेखि दोस्रो बजारमा सूचीकृत भएको थियो। यस दिनदेखि हालसम्म कम्पनीको ३५ दिन शेयर करोबार भएको छ।

कम्पनीको ३४ दिनको कारोबार अवधिको अन्तिम दिन हप्ताको मैनबत्तीलाई हेर्दा कालो मोरुबजु आकृतिको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ।
चित्र १ः मैनबत्ती


कम्पनीको मुभिङ एभरेजमा ५
 दिने औसत मूल्यरेखाभन्दा २० दिने औसत मूल्यरेखा माथि रेहेको छ। शेयरमूल्य भने ५ दिने रेखाभन्दा मुनि रहेको छ र यसले हरेक दिन शेयरमूल्यले नयाँ मूल्य कायम गर्ने सफल नरहेको जनाउँछ। साथै, केहीको दिन यता ५ र २० दिने औसत रेखा नजिक आएका छन्।
चित्र २ः मुभिङ एभरेज

आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो २८ दशमलव २४ विन्दुमा छ । चित्र ३ मा खरिदको तुलनामा विक्रि धेरैरहेको देख्न छ। यद्यपि, आरएसआईको लगातार नयाँ उचाइमा चढ्दैं यसले नयाँ बुलिस यात्राको लय समातेको छ। 
चित्र ३ः आरएसआई


बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन तल्लोको ब्याडभन्दा नजिक बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डमा तल्लो-ब्याण्डभन्दा माथि 
मूल्य केही दिनदेखि रहिआएकोले यस तल्लो-ब्याण्डभन्दा महत्वपूर्ण सपोर्टको रुपमा काम गरेको मान्न सकिन्छ। 
चित्र ४ः बोलिङ्गर ब्याड

एमएसिडी रेखाले पनि ट्रिगर रेखाको माथि रहेको छ। यो शून्यभन्दा मुनि रहेकोले जोखिम धेरै रहेको बुझ्न सकिन्छ।
चित्रः ५ः एमएसिडी

त्यस्तै, बुध
बारको शेयरमूल्य रू. ४ सय ५१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ७० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय १९ मा टेवा पाउने देखिन्छ । यो सपोर्ट बलियो रहेको कुरा यसभन्दा अगाडि मूल्यले यस विन्दुबाट समाएको गतिले पुष्टि गर्छ।
चित्रः ६ः टेवा / प्रतिरोध

समग्रमा, हाम्रा ३ सल्लाहकार (इन्डिकेटर) साथीहरुले सकारात्मक सुजाव दिएछन् भने २ ले नकारात्मक र १ ले अनिश्चित सुझाव दिएका छन्। अहिलेको मूल्य केही दिनसम्म कायम रहेको खण्डमा लगानी गरे बुद्धिमानी  हुनेछ। 


सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी




धन्यवाद! 

जय नेपाल!!!

Wednesday, 3 July 2019

लुम्बिनी जेनरल इन्स्योरेन्सः कम्पनी विश्लेषण (बुधबार, १८ असार २०७६)

१८ असार २०७६,
काठमाण्डौं, नेपाल।

कम्पनीको ३ वर्षको कारोबार अवधिको अन्तिम ३ हप्ताको मैनबत्तीलाई हेर्दा बुलिस एनगल्फिङ्ग आकृतिको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ।
चित्र १ः मैनबत्ती


कम्पनीको मुभिङ एभरेजमा २०० दिने औसत मूल्यरेखाभन्दा १०० दिने औसत मूल्यरेखा माथि रेहेको छ। शेयरमूल्य भने २०० दिने रेखाभन्दा मुनि रहेको छ र यसले हरेक दिन शेयरमूल्यले नयाँ मूल्य कायम गर्ने सफल नरहेको जनाउँछ। साथै, केहीको दिन यता १०० र २०० दिने औसत रेखा नजिक आएका छन्।
चित्र २ः मुभिङ एभरेज

आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो ३९ दशमलव ८५ विन्दुमा छ । चित्र ३ मा खरिदको तुलनामा विक्रि धेरैरहेको देख्न छ। यद्यपि, आरएसआईको लगातार गिरावट पछि यस हप्ता भने केही गति समातेको छ। र, सायद यसले नयाँ बुलिस यात्राको लय समातेको छ। 
चित्र ३ः आरएसआई


बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन तल्लोको ब्याडभन्दा मुनि बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डमा तल्लो-ब्याण्डभन्दा मुनि रहेको मूल्य यस हप्ता भने तल्लो-ब्याण्डभन्दा माथि मूल्य बन्द भएकोले यसले नयाँ गति लिएको जस्तो संकेत गरेको छ। 
चित्र ४ः बोलिङ्गर ब्याड

एमएसिडी रेखाले पनि ट्रिगर रेखाको मुनि रहेको छ। यो शून्यभन्दा मुनि रहेकोले जोखिम धेरै रहेको बुझ्न सकिन्छ।
चित्रः ५ः एमएसिडी

त्यस्तै, बुधबारको शेयरमूल्य रू. ४ सय ५१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ७० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय १९ मा टेवा पाउने देखिन्छ । यो सपोर्ट बलियो रहेको कुरा यसभन्दा अगाडि मूल्यले यस विन्दुबाट समाएको गतिले पुष्टि गर्छ।
चित्रः ६ः टेवा / प्रतिरोध

यद्यपि, 
फिबोनाची रिट्रेस्मेन्टबाट हेर्दा कम्पनीेको मूल्य आफ्नो ६१.८% को रिट्रेस्मेन्ट लेवलको विन्दुमा सपोर्ट रहेको छ। र, फिबोना ची सिद्धान्तको अनुसार ६१.८% बाट प्रकृतिमा रहेको वस्तुमा अथवा मानव स्वभावमा परिवर्तन हुन्छ भन्ने मान्यता छ।   
चित्र ७ः फिबोनाची रिट्रेस्मेन्ट

समग्रमा, हाम्रा ३ सल्लाहकार (इन्डिकेटर) साथीहरुले सकारात्मक सुजाव दिएछन् भने १ ले नकारात्मक र २ ले अनिश्चित सुझाव दिएका छन्। अहिले सपोर्टलाई टेस्ट गरेर मूल्य गति लिएको खण्डमा लगानी गरे बुद्धिमानी  हुनेछ। 


सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी




धन्यवाद! 

जय नेपाल!!!

Friday, 21 June 2019

मल्टीपर्पोज फाइनान्सः कम्पनी विश्लेषण (शुक्रबार, ६ असार २०७६)

६ असार २०७६,
काठमाण्डौं, नेपाल।

हाल कम्पनीको चुक्तापूँजी रू. ४ करोड १४ लाख छ । कम्पनीले १ः८.६४४६९ अनुपातमा (८६४.४६%) हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ । कम्पनीले स्वीकृति पाएसँगै २ लाख ८८ हजार कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । असार १० गतेसम्म शेयर किन्ने शेयरधनीले हकप्रद खरीदका लागि आवेदन दिन सक्छन् ।हकप्रद निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. ४० करोड पुग्नेछ । 


कम्पनीको ६९ दिनको कारोबार अवधिको अन्तिम ३ दिनको मैनबत्तीलाई हेर्दा ग्रेभस्टोन डोजी आकृति बनाएर पुन अर्को बुलिस मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ।

चित्र १ः मैनबत्ती

कम्पनीको मुभिङ एभरेजमा २० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा माथि रेहेको छ। शेयरमूल्य भने २० दिने रेखाभन्दा माथि रहेको छ र यसले हरेक दिन शेयरमूल्यले नयाँ मूल्य कायम गर्ने सफल रहेको जनाउँछ। साथै, केहीको दिन यता मूल्य ह्वात्तै बढेकोले ५ दिने औसतले २० दिने औसत रेखालाई छेडेको छ।

चित्र २ः मुभिङ एभरेज
आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो ६५ दशमलव १६ विन्दुमा छ । चित्र ३ मा विक्रिको तुलनामा खरिद धेरैरहेको देख्न छ।

चित्र ३ः आरएसआई

बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन बिचको ब्याडभन्दा माथि बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डमा बिचको ब्याण्डभन्दा माथि मूल्य बन्द भएकोले यसले बुलिस गति लिएको बुझिन्छ। 
चित्र ४ः बोलिङ्गर ब्याड

एमएसिडी रेखाले पनि ट्रिगर रेखाको नजिक छ। यो शून्यभन्दा माथि रहेकोले जोखिम कम रहेको बुझ्न सकिन्छ।

चित्रः ५ः एमएसिडी
त्यस्तै, विहिबारको शेयरमूल्य रू. १ सय ४७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ५० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय ४५ मा टेवा पाउने देखिन्छ ।

चित्रः ६ः टेवा / प्रतिरोध
समग्रमा, हाम्रा ४ सल्लाहकार (इन्डिकेटर) साथीहरुले सकारात्मक सुजाव दिएछन् भने १ ले मात्र नकारात्मक सुझाव दिएकोले अहिलेको लागि खरिद गर्नु जोखिममुक्त रहनेछ। 

सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी




धन्यवाद! 

जय नेपाल!!!

सिभिल बैंकः कम्पनी विश्लेषण (शुक्रबार, ६ असार २०७६)

६ असार २०७६,
काठमाण्डौं, नेपाल।

सिभिल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ४९ करोड ३८ लाख ९२ हजार रूपैयाँ खुद नाफा आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा ३३ करोड ५५ लाख ५ हजार रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ४७.२१ प्रतिशतको वृद्धि भएको छ। बैंकको प्रतिशेयर आम्दानी ६ रूपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १२५ रूपैयाँ ०१ पैसा र मूल्य आम्दानी अनुपात २५.९३ गुणा रहेको छ। साथै, चैत मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ८.४०%, आधारदर ११.२०% र स्प्रेड दर ३.३८% रहेको छ।

कम्पनीको ६९ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणको अन्तिम ३ दिनको मैनबत्तीलाई हेर्दा टुईजर बटट्म आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ।


चित्र १ः मैनबत्ती

कम्पनीको मुभिङ एभरेजमा २० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा तल रेहेको छ। शेयरमूल्य भने २० दिने रेखाभन्दा नजिक रहेको छ र यसले हरेक दिन शेयरमूल्यले नयाँ मूल्य कायम गर्ने सफल रहेको जनाउँछ। साथै, केहीको दिन यता भने मूल्य बढेकोले ५ दिने औसतले २० दिने औसत एकै विन्दु नजिक आएका छन्।


चित्र २ः मुभिङ एभरेज
आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो ४८ दशमलव ०१ विन्दुमा छ । चित्र ३ मा खरिदविक्रि न्यट्रल रहेको देख्न छ।


चित्र ३ः आरएसआई

बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन बिचको ब्याडभन्दा माथि बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डमा बिचको ब्याण्डभन्दा माथि मूल्य बन्द भएकोले यसले बुलिस गति लिएको जस्तो लाग्नसक्छ। यद्यपि, यो साइड वेज मुभ गरिरहेकोले यसले बुलिस मुभ समाउँन बाँकी छ।


चित्र ४ः बोलिङ्गर ब्याड
एमएसिडी रेखाले पनि ट्रिगर रेखालाई छेडेको छ। यस्तो अवस्थालाई टेक्निकल रुपमा गोल्डेन क्रसओभर भन्ने गरिन्छ।


चित्रः ५ः एमएसिडी

त्यस्तै, विहिबारको शेयरमूल्य रू. १ सय ४७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ५० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय ४५ मा टेवा पाउने देखिन्छ ।


चित्रः ६ः टेवा / प्रतिरोध

समग्रमा, हाम्रा २ सल्लाहकार (इन्डिकेटर) साथीहरुले सकारात्मक सुजाव दिएछन् भने २ ले मात्र नकारात्मक सुझाव दिएको खण्डमा हामी अहिलेको लागि खरिद गर्नु जोखिमयुक्त रहनेछ। परन्तु, अबको अगिल्लो दिनको मैनबत्ती बुलिस एनगलफिङ्ग मैनबत्ती/ ह्यामर/ पियर्सिङ्ग बने पश्चात खरिद गरे जोखिम न्युन रहेनेछ।


सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी




धन्यवाद! 

जय नेपाल!!!

एनआईसी एशियाः कम्पनी विश्लेषण (शुक्रबार, ६ असार २०७६)

२ असार २०७६,
काठमाण्डौं, नेपाल।

बैंकको तेस्रो त्रैमासको वित्तीय विवरणमा रू. १ अर्ब ५ करोड १२ लाख ३ हजार वितरणयोग्य नाफा रहेको उल्लेख छ । यस बैंकले सहायक कम्पनीमार्फत धितोपत्रको कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट बाटो खोलिसकेको छ । राष्ट्र बैंकले साधारणसभा मार्फत पारित गरेको प्रबन्धपत्र विनियमावलीमा समावेश ब्रोकर कारोबार गर्न सक्ने प्रस्तावलाई स्वीकृति दिएको हो । गत फागुनमा १० प्रतिशत ब्याजदरको १० वर्षे ऋणपत्र जारी गरिसकेको बैंकले फेरि जेठ ६ गते ७ वर्षे अवधिको १० दशमलव २५ प्रतिशत ब्याजदरमा ४४ लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीको ६९ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणको अन्तिम ३ दिनको मैनबत्तीलाई हेर्दा थ्री ह्वाइट सोल्जर आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ।


चित्र १ः मैनबत्ती

कम्पनीको मुभिङ एभरेजमा २० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा तल रेहेको छ। शेयरमूल्य भने २० दिने रेखाभन्दा माथि रहेको छ र यसले हरेक दिन शेयरमूल्यले नयाँ मूल्य कायम गर्ने सफल रहेको जनाउँछ। साथै, केहीको दिन यता भने मूल्य बढेकोले ५ दिने औसतले २० दिने औसत एकै विन्दु नजिक आएका छन्।


चित्र २ः मुभिङ एभरेज
आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो ५१ दशमलव ९५ विन्दुमा छ । यसले खरिदविक्रि सन्तुलनमा रहेको देख्न छ।


चित्र ३ः आरएसआई

बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन बिचको ब्याडभन्दा माथि बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डको बिचको मूल्यभन्दा माथि मूल्य बन्द भएकोले यसले बुलिस गति लिएको बुझ्न सकिन्छ । 


चित्र ४ः बोलिङ्गर ब्याड
एमएसिडी रेखाले पनि ट्रिगर रेखालाई छेडेको छ। यस्तो अवस्थालाई टेक्निकल रुपमा गोल्डेन क्रसओभर भन्ने गरिन्छ।


चित्रः ५ः एमएसिडी


त्यस्तै, विहिबारको शेयरमूल्य रू. ४ सय ७१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ८५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय ५१ मा टेवा पाउने देखिन्छ ।


चित्रः ६ः टेवा / प्रतिरोध
समग्रमा, हाम्रा ४ सल्लाहकार (इन्डिकेटर) साथीहरुले सकारात्मक सुजाव दिएछन् भने केवल १ ले मात्र नकारात्मक सुझाव दिएको खण्डमा हामी अहिलेको लागि खरिद गर्नु उपयुक्त रहनेछ। 

सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी




धन्यवाद! 

जय नेपाल!!!


Tuesday, 18 June 2019

माथिल्लो तामाकोशीः कम्पनी विश्लेषण (सोमबार, २ असार २०७६)

२ असार २०७६,
काठमाण्डौं, नेपाल।

कम्पनीले दोलखा जिल्लामा ४५६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। २०६५ चैत ७ गते सञ्चालक समितिको निर्णयअनुसार यस आयोजनाको निर्माण अवधिको ब्याजसहित जम्मा लागत अनुमान ४८ अर्ब ८६ करोड ४० लाख प्रक्षेपण गरिएको थियो । भूकम्पले गर्दा आयोजनाको अस्थायी संरचना र केही स्थानीय सिभिल संरचनामा समेत क्षति पुग्न गई नयाँ संरचनाको निर्माण गर्नुपर्ने भएकाले लागत ६९ अर्ब ५९ करोड १९ लाख १२ हजार पुग्ने अनुमान कम्पनीको छ । कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड पुगेको छ ।


कम्पनीको दैनिक कारोबारलाई आधार मैनबत्ती विश्लेषणमा २ गतेको दिन हरियो मैनबत्ती आकृति  बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ।


चित्र १ः मैनबत्ती

कम्पनीको मुभिङ एभरेजमा २० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा तल रेहेको छ। शेयरमूल्य पनि ५ दिने रेखाभन्दा मुनि रहेको छ र मूल्य अझैं हरेक दिन नयाँ मूल्य कायम गर्ने सफल नरहेको जनाउँछ। परन्तु, आजको दिनमा भने मूल्य धेरै बढेकोले ५ दिने औसतले २० दिने औसत एकै विन्दु नजिक आएका छन्।


चित्र २ः मुभिङ एभरेज
आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो ५१ दशमलव ३४ विन्दुमा छ । यसले खरिदविक्रि सन्तुलनमा रहेको देख्न छ।


चित्र ३ः आरएसआई

बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन बिचको ब्याड नजिक बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डको बिडको ब्याण्ड मूल्य रहेकोले न्युट्रल संकेत बुझ्न सकिन्छ । 


चित्र ४ः बोलिङ्गर ब्याड
एमएसिडी अझैं पनि ट्रिगर रेखाभन्दा निकै तल छ। एमएसिडीमा अझैं पनि सेल सिग्नल जारी छ।

चित्रः ५ः एमएसिडी

त्यस्तै, आइतबारको शेयरमूल्य रू. २ सय ६७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ९४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ सय ५० मा टेवा पाउने देखिन्छ ।

चित्रः ६ः टेवा / प्रतिरोध
समग्रमा, हाम्रा ५ सल्लाहकार (इन्डिकेटर) साथीहरुले नकारात्मक सुजाव दिएछन् भने केवल १ ले मात्र सकारात्मक सुझाव दिएको खण्डमा हामी अहिलेको लागिको लागि खरिद गर्नु जोखिमयुक्त रहनेछ। परन्तु, अबको अगिल्लो दिनको कारोबारमा मैनबत्ती परिवर्तन आए पश्चात बुलिस एनगलफिङ्ग मैनबत्ती/ ह्यामर/ पियर्सिङ्ग बनेको खण्डमा खरिद गरे जोखिम न्युन रहेनेछ।

सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी




धन्यवाद! 

जय नेपाल!!!