काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ४४.३३ अंक अर्थात ३.३७ प्रतिशतले घटेर १२६८.६८ विन्दुमा अडिएको छ। यस दिन १७५ कम्पनीको ४३ लाख ६७ हजार ७७५ कित्ता १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ रुपैयाँमा कारोबार भएको छ।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य एघार सूचक नकारात्मक रहेका छन् भने बाँकी एक मात्र सूचक सकारात्मक रहेको छ। यस दिन निर्जीवन बीमा समूह ६.१८ प्रतिशतले सबैभन्दा धेरै घटेको छ र ०.४६ प्रतिशतले म्युचल फण्ड समूह सबैभन्दा धेरै बढेको छ।
![]() | |
|
![]() | |
|
![]() | |
|
उता, आजको बजारबाट सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः नेपाल सेवा लघुवित्तको ९.९८, स्वाभिमान लघुवित्तको ९.९३, नेपाल इन्स्योरेन्स कम्पनीको ९.८९, युनाइटेड इन्स्योरेन्सको ९.८५, गुराँस लघुवित्तको ९.६०, ग्रामिण विकास लघुवित्तको ८.७९, कालिका माइक्रोक्रेडिटको ८.२९, आरएमडिसी लघुवित्तको ८.०५ र एनएमबी माइक्रोफाइनान्सको ७.९४ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment